योगी
[वि.]
१. जोगी।
२. युक्त, युञ्जान र युक्तवियुक्तसमेत तीन प्रकारका योगीमध्ये कुनै पनि सिद्धपुरुष; योगपुरुष।
३. योगसाधना गर्ने व्यक्ति; योगाभ्यास गर्ने सन्त।
४. संयुक्त; जोडिएको।