गृह · शब्दकोश

सीमा

[ना.]

१. किनारा; छेउ।

२. कुनै ठाउँ, देश, क्षेत्रका चारैतिरका विस्तारको अन्तिम रेखा; साँध; सिमाना।

३. नियम वा आचारको हद; मर्यादा।

⟵ फेरि सूचीमा जानुहोस्