जङ्गम
[वि.]
१. वीर शैव मतका लिङ्गायत ब्राह्मण।
२. सन्न्यासीहरूको एक थर।
३. एक ठाउँबाट अर्को ठाउँमा सार्न वा लग्न सकिने।
४. चलायमान।
५. स्थावर वा अचर वस्तुको विपरीत स्वभावको; हिँडडुल गर्ने; गतिशील; चर।
१. वीर शैव मतका लिङ्गायत ब्राह्मण।
२. सन्न्यासीहरूको एक थर।
३. एक ठाउँबाट अर्को ठाउँमा सार्न वा लग्न सकिने।
४. चलायमान।
५. स्थावर वा अचर वस्तुको विपरीत स्वभावको; हिँडडुल गर्ने; गतिशील; चर।