गृह · शब्दकोश

स्थावर

[वि.]

१. रुखपात, ढुङ्गोमाटो आदि जड वा निर्जीव वस्तु।

२. अर्को कुनै वस्तुले नचलाएसम्म चल्न नसक्ने; अचल; स्थिर।

⟵ फेरि सूचीमा जानुहोस्