गृह · शब्दकोश
१. इच्छा; अभिलाषा।
२. छाँट; ढङ्ग; चालचलन।
३. बन्धन; गाँठो।
४. यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित ढाँचा वा रूप; त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य; वृत्त।
⟵ फेरि सूचीमा जानुहोस्