गृह · शब्दकोश
१. पहिलो र तेस्रो पाउमा बाह्र बाह्र मात्रा, दोस्रो पाउमा अठार मात्रा अनि चौथो पाउमा पन्ध्र मात्रा हुने मात्रिक छन्दको एक भेद।
२. पार्वती; दुर्गा।
३. मान्य स्त्री।
⟵ फेरि सूचीमा जानुहोस्