थोक

[ना.]

१. अधिक मात्रा

२. एकमुस्ट बिक्री गरिने माल

३. प्रकार; थरी; किसिम

४. वस्तु; माल; चिज; पदार्थ

[वि.]

अलिकति; थोरै