कारक
[वि.]
१. कुनै कार्यको कारण वा प्रभावक तत्त्व।
२. वाक्यविन्यासको सम्बन्ध देखाउन नाम, सर्वनाम वा विशेषणमा देखा पर्ने रूपभिन्नता।
३. व्याकरणमा क्रियाका साथ प्रत्यक्ष सम्बन्ध राख्ने शब्द; क्रियाको कार्य सम्पन्न गर्ने; कार्यको साधक पद (कर्ता, कर्म, करण आदि)
४. कुनै पनि रूपले कार्य सम्पादन गर्न प्रत्यक्ष रूपमा सहायक।
५. बनाउने; गराउने; सम्पादन गर्ने (व्यक्ति)।
[ना.]