गृह · शब्दकोश
१. अघिल्तिर; सामुन्ने।
२. न्यायशास्त्रअनुसार इन्द्रिय र वस्तुको सम्पर्कबाट हुने ज्ञान; चार प्रकारका प्रमाणमध्ये पहिलो प्रमाण।
३. आँखा अगिल्तिरको; आँखाले देखिने।
४. इन्द्रियद्वारा थाहा पाइने;
५. राम्ररी देखिने; छर्लङ्ग देखिने; स्पष्ट; खुलस्त; साफ।
⟵ फेरि सूचीमा जानुहोस्