गृह · शब्दकोश
१. कुनै काम राम्ररी पूरा गर्ने वा सम्पन्न बनाउने काम।
२. कुनै पत्रपत्रिका वा ग्रन्थका विषयहरूको विषयक्रम, पाठ आदि ठिकसित मिलाई आवश्यक परिवर्तन, परिवर्धन, थपघट, व्याख्या, टिप्पणी आदि सबै ठिक रूपमा तयार गर्ने काम; सम्पादकको काम।
⟵ फेरि सूचीमा जानुहोस्