गृह · शब्दकोश

सम्बन्ध

[ना.]

१. एउटा वस्तु वा कुरा अर्को वस्तुसँग जोडिने काम; संयुक्त हुने अवस्था; योग।

२. एउटै कुलमा जन्मनाले वा विवाह आदिले जोडिएको नाता; साइनो।

३. मैत्री।

४. विषय।

५. सम्पर्क।

⟵ फेरि सूचीमा जानुहोस्