गृह · शब्दकोश

कारण

[ना.]

१. उपकरण; साधन।

२. काव्य वा नाटकको मूल वा कथावस्तु।

३. प्रभाव वा परिणाम उत्पन्न गर्ने कुनै पनि मूल तत्त्व वा व्यक्ति; कुनै पनि कार्य आदिको हेतु; अभिप्रेरणा वा आधार; तर्क; प्रयोजन; उद्देश्य।

४. प्रमाण दस्ताबेज।

⟵ फेरि सूचीमा जानुहोस्