विशेषण

[वि.]

१. व्याकरणमा नाम वा सर्वनाम शब्दको गुण, धर्म, परिमाण, सङ्ख्या आदि जाहेर गर्ने शब्द; नाम, सर्वनामको विशेषता जाहेर गर्ने शब्द

२. सङ्ख्या, परिमाण, गुण, धर्म आदिबाट कुनै वस्तुको विशेषता जनाउने; विशेषक