गृह · शब्दकोश

देखा

[ना.]

१. देखेजस्तै गरी; अनुकरण वा नकल गरेर।

२. सम्मुखमा; सामुन्ने।

३. आँखाका अगाडिको ठाउँ; आँखाका सामुन्नेको ठाउँ।

४. देखिने काम; हेराइ; दृष्टि।

⟵ फेरि सूचीमा जानुहोस्