गृह · शब्दकोश

जनकपुर

[ना.]

१. धनुषा जिल्लामा रहेको एक उपमहानगरपालिका।

२. नेपालको पूर्वी तराईमा पर्ने धनुषा जिल्लाको सदरमुकाम।

३. प्राचीन मिथिला प्रदेशका राजर्षि जनकको राजधानी।

⟵ फेरि सूचीमा जानुहोस्