गृह · शब्दकोश

कर्णाली

[ना.]

१. नेपालको पश्चिममा पर्ने प्रसिद्ध र ठुलो नदी; कर्नाली; भारतमा घाघरा र सरयूको नामले प्रसिद्ध नदी।

२. सोही नदीका नाममा नामकरण गरिएको प्रदेश।

⟵ फेरि सूचीमा जानुहोस्