गृह · शब्दकोश

मुलुक

[क्रिवि.]

अत्यन्त धरै खर्च गर्ने चालाले; निमिट्यान्न; टाकटुक पार्ने चालाले।

[ना.]

१. देश; राज्य; राष्ट्र।

२. प्रदेश; प्रान्त।

३. संसार; लोक।

⟵ फेरि सूचीमा जानुहोस्