गृह · शब्दकोश

फेदी

[ना.]

१. उपत्यका; बेँसी।

२. एक बाली लिएपछि ठुटाबाट नै उम्रने अर्को बाली।

३. पहाडको तल्लो भाग; पुछार।

⟵ फेरि सूचीमा जानुहोस्