गृह · शब्दकोश
१. नेपालको बझाङ, डोटी हुँदै कर्णालीमा मिसिने एक नदी; पश्चिम सेती।
२. माछापुछ्रे हिमालको काखबाट पोखरा उपत्यका हुँदै गण्डकीमा मिल्ने एक नदी।
३. सेतो वर्णकी (स्त्री); गोरी।
⟵ फेरि सूचीमा जानुहोस्