गृह · शब्दकोश

कोसी

[ना.]

१. दही, मही, अचार आदि राख्ने काममा प्रयोग हुने धातु, काठ वा माटाको भाँडो; सानो आरी।

२. पिठो मुछ्न प्रयोग गरिने काठ वा पित्तलको भाँडो; परात; बाटा।

[ना.]

१. नेपालको पुरानो संरचनाअनुसार एक अञ्चल।

२. पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दुधकोसी, तामाकोसी, तमोर, अरुण र लिखु मिलेको सात नदी; सप्तकोसी।

[ना.]

गाईभैँसीका थुन वा फाँचाका टुप्पाको कालो भागसहितको मुन्टो।

⟵ फेरि सूचीमा जानुहोस्