गृह · शब्दकोश

सप्को

मसिनो लौरीको चोट; साँपो; सुम्लो।

[ना.]

गिलो रसदार खानेकुराको गाँस; सप्य्राक्क खाइने गाँस।

[ना.]

१. दाहिनेपट्‌टिबाट छाती छोपी कुममा अड्याइने सारी, पछ्यौरा आदिको छेउ।

२. धोती, सारी, पछ्यौरा आदि लुगाको छेउले अरूको जिउमा भएको स्पर्श; लुगाका टुप्पाबाट भएको छुवाइ।

⟵ फेरि सूचीमा जानुहोस्