पछ्यौरा
[ना.]
खास्टो; फेर मार्न वा फन्को मार्नसमेत हुने किसिमको ओढ्ने वस्त्र; दुपट्टा; उत्तरीय वस्त्र (खास्टो, बर्को आदि); पछ्यौरी।