गृह · शब्दकोश
१. आसपासको ठाउँ; छेउछाउ; पार्श्व।
२. कपडाको लमाइमा तलमाथिको फेरो; किनार।
३. धोती, चादर आदि कपडामा अलग रङको फेरमा हुने विशेष खालको बुट्टा।
४. नदी, तलाउ वा जलाशयको तीर; तट।
⟵ फेरि सूचीमा जानुहोस्