गृह · शब्दकोश
१. किनारा; टुप्पो; फुर्को।
२. नजिकको ठाउँ वा बस्ती; निकटता।
३. भूखण्ड, क्षेत्र, वस्तु आदिको समाप्त हुने भाग (बारीको डिल, पुस्तकको किनारा, भाँडाको बिट इ.)।
४. नजिक; निकट; छिम।
⟵ फेरि सूचीमा जानुहोस्