महाकाली

[ना.]

१. कञ्चनपुर जिल्लामा रहेको एक नगरपालिका

२. दार्चुला जिल्लामा रहेको एक नगरपालिका

३. दुर्गाको एक भयानक रूप; रुद्राणी।

४. नेपालको पश्चिम सीमान्तमा बहने ठुलो नदी