गृह · शब्दकोश

धवलागिरि

[ना.]

१. मध्यपश्चिम नेपालको म्याग्दी जिल्लामा पर्ने ८, १६७ मिटर अग्लो हिमचुचुरो वा पहाड; धौलागिरि; धौलासिरी।

२. म्याग्दी जिल्लामा रहेको एक गाउँपालिका।

३. सोही नाममा रहेको नेपालको पश्चिमाञ्चल विकास क्षेत्रभित्र पर्ने एक अञ्चल; धौलागिरि अञ्चल।

⟵ फेरि सूचीमा जानुहोस्