गृह · शब्दकोश
१. रेसमी, जरी आदिको बुट्टा भएको, स्त्रीले लगाउने बहुमूल्य धोती।
२. स्त्रीले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाउने एक प्रकारको फरिया; जनाना धोती; साडी।
१. धारिला मोटा खन्डे पातहरूमा काँढैकाँढा उम्रने सानो रुख; सिउँडी।
२. पच्चिस, पासा आदि खेलको गोटी।
३. सारौँ चरा।
⟵ फेरि सूचीमा जानुहोस्