प्रादेशिक
[वि.]
१. प्रदेशका भित्री भागसँग सम्बन्ध राख्ने; प्रदेशअन्तर्गतको।
२. प्रदेशसम्बन्धी; प्रदेशको।
३. राजधानीबाहिरको; मोफसलको।
४. स्थानीय।
१. प्रदेशका भित्री भागसँग सम्बन्ध राख्ने; प्रदेशअन्तर्गतको।
२. प्रदेशसम्बन्धी; प्रदेशको।
३. राजधानीबाहिरको; मोफसलको।
४. स्थानीय।