गृह · शब्दकोश

नारायणी

[वि.]

१. नारायणकी पत्नी; लक्ष्मी।

२. बुढीगण्डकीसहित त्रिशूली र कालीगण्डकी देवघाटमा पुगेर मिलेपछि एउटै बनेको नदीको नाम।

३. नारायणसम्बन्धी; नारायणकी।

⟵ फेरि सूचीमा जानुहोस्