गृह · शब्दकोश

रापती

[ना.]

१. चितवन जिल्लामा बग्ने एक नदी।

२. नेपालको लुम्बिनी प्रदेशमा पर्ने प्युठान, दाङ हुँदै बग्ने एक प्रसिद्ध नदी।

⟵ फेरि सूचीमा जानुहोस्