गृह · शब्दकोश

भेरी

[ना.]

भिरमौरी।

[ना.]

१. जाजरकोट जिल्लामा रहेको एक नगरपालिका।

२. नेपालको कर्णाली प्रदेशमा पर्ने एक प्रसिद्ध नदी।

३. नेपालको पहिले संरचनाअनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चलको नाम।

४. प्राचीनकालमा रणक्षेत्रमा बजाइने एक प्रकारको ठुलो ढोलबाजा।

⟵ फेरि सूचीमा जानुहोस्