यन्त्र
[ना.]
१. कलपुर्जा आदिबाट चल्ने वस्तु; मेसिन।
२. जुनसुकै कार्यमा प्रयोग हुने औजार; साधन।
३. तान्त्रिक विधिअनुसार देवदेवीका नाम, अक्षर, चित्र आदि लेखेर बनाइएको, उपासक वा रोगीले धारण गर्ने वस्तु; जन्तर।
५. वाद्य; वाद्ययन्त्र।