गृह · शब्दकोश

नाभि

[ना.]

१. कस्तूरी मृगको नाइटोनिर हुने सुगन्धी द्रव्य; बिना।

२. काठ आदिको भित्री भाग; चुरो।

३. कुनै गाउँठाउँ वा समाजको मुख्य मान्छे; प्रधान; मुखिया।

४. कुनै पनि वस्तुको केन्द्रीय भाग।

५. गाडी आदिको बिचको धुरा छिराउने प्वाल।

६. ग्राह, सर्प, माछो आदिको लिङ्ग।

७. नाइटो।

⟵ फेरि सूचीमा जानुहोस्