१. कुनै विशिष्ट व्यक्ति वा शासकका पालादेखि आरम्भ भएको वर्षगणना (विक्रम, इस्वी, शक, नेपाल आदि)।
२. वर्ष; साल; संवत्सर।
३. विक्रम संवत्।