तोरी
[ना.]
छोटा हरिया पात हुने, पहेँला फूल फुल्ने, लाम्चा कोसाभित्र साना काला वा खैरा दाना हुने सागविशेष वा त्यसका तैलान्नमा गनिने दाना।