गृह · शब्दकोश

गर्भ

[ना.]

१. गर्भाशयमा रहेको बच्चो; सालनाल सहितको भ्रूण।

२. पेटभित्र बच्चा रहने ठाउँ; पाठेघर; बच्चादानी; गर्भाशय; कोख।

३. मध्यभाग; भित्रीभाग; गोप्यस्थान।

⟵ फेरि सूचीमा जानुहोस्