गृह · शब्दकोश

तिल

[ना.]

१. लाम्चा मसिना पात हुने, सेता वा निला फूल फुल्ने, तीनपाटे कोसामा मसिना थेप्चा गेडा फल्ने, पेल्दा राम्रो तेल आउने एक जातको उपयोगी अन्न वा त्यसको बोट।

२. शरीरमा हुने सानो दाग वा चिह्न; कोठी।

[ना.]

नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्