गृह · शब्दकोश

रायो

[ना.]

राय; सल्लाह; सुझाव।

[वि.]

चिनेको; परिचित।

[ना.]

१. ठुलठुला पात हुने, तरकारीका निम्ति प्रसिद्ध एक जातको साग वा त्यसको तोरीजस्तो गेडा (फल); राई; पाच्छै।

२. पिप्लाको बीज।

⟵ फेरि सूचीमा जानुहोस्