गृह · शब्दकोश

कोल

[ना.]

१. गोरु वा मानिसले घुमाई उखु, तोरी, तिल आदि पेलेर तेल वा रस निकालिने काठले बनेको यन्त्र।

२. तरकारी खाइने एक प्रकारको हिउँदे सिमी।

. नाइटादेखि माथि र घाँटीभन्दा तलको अङ्ग; छाती; कोख; काख।

⟵ फेरि सूचीमा जानुहोस्