ओढ्ने

[वि.]

१. जाडो आदिबाट बच्न जिउ वा कुनै अङ्ग ढाक्ने वस्त्र (सिरक, दोलाईँ, पछ्यौरा, बर्को इ.)।

२. ओढ्न मिल्ने; ओढ्न हुने

३. ओढ्ने काममा प्रयोग गरिने।