चुकुल
[ना.]
१. झ्यालढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने साधन।
२. प्वाल परेका ठाउँमा टाल्न ठोकिने काठको टुक्रो; प्वाल टाल्ने वस्तु; ठिँड्को।