गृह · शब्दकोश

काँडो

[ना.]

१. डरले ठडिएका रौँ।

२. दुःख दिने मानिस; शत्रु।

३. नदीनालामा बग्ने एक किसिमको विषालु फिँज।

४. बाधा; भाँजो।

५. सालनाल।

६. हाँगा, डाँठ, पात आदिमा पलाउने सियाको टुप्पोजस्तो घोच्ने वस्तु।

[ना.]

सुत्केरी महिलाको साल।

⟵ फेरि सूचीमा जानुहोस्