दुई

[वि.]

१. एक र एकको योगसङ्ख्या। २ अङ्क

२. एक र एक जोड्दा हुने सङ्ख्याको।