१. पानीभित्र रहने, प्रायः कत्ला पनि हुने विभिन्न आकार प्रकारमा पाइने, खाद्योपयोगी एक जलजन्तु; माछा।
२. बन्द गरिएको झ्यालढोका अड्याउने एक किसिमको चुकुल।