गृह · शब्दकोश

विन्दु

[ना.]

१. अनुस्वारको चिह्न; थोप्लो।

२. कण।

३. गौण घटनाहरूको विस्तृत विवरणसम्बन्धी नाटकका पाँच कार्यावस्था (बीज, विन्दु, पताका, प्रकरी र कार्य) मध्ये दोस्रो अवस्था।

४. दाग।

५. पानी आदि पन्यालो वस्तुको थोपो वा बुँद।

६. लम्बाइ, चौडाइ, उचाइ कुनै नभएको; ज्यादै सानो चिह्न।

७. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुल, मात्रा वा मोक्षबराबरको नाप; एक अङ्गुल।

⟵ फेरि सूचीमा जानुहोस्