अनुस्वार
[ना.]
नेपाली भाषामा चन्द्रविन्दु (ँ) र कतै शिरविन्दु (ं) बाट पनि उच्चरित हुने स्वर वर्णको नाके अवस्था (काँक्रो, जिउँदो, संस्कृत इ.)।