कार्यावस्था
[ना.]
नाटक साहित्यमा पञ्चसन्धि अर्थात् कथावस्तुमा अपेक्षित कार्यका पाँच अवस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम)।