गृह · शब्दकोश

वास्तु

[ना.]

१. घर बनाउन उठाउँदै ल्याइने जग; घर ठडिने आधारस्तम्भ।

२. घर बनाउन छुट्याइएको भूमि; घडेरी।

३. घर; वासस्थान; भवन; आवासगृह।

४. नयाँ घरमा प्रवेश गर्दा वा प्रवेश गरेपछि वास्तुदेवताका नाउँमा गरिने पूजा; घरपैँचो।

५. भवन, प्रासाद, मन्दिर, घर आदिको सामूहिक नाम।

६. भवननिर्माण गर्ने शिल्प वा कला।

⟵ फेरि सूचीमा जानुहोस्