गृह · शब्दकोश

गौण

[वि.]

१. कुनै अर्को वस्तु वा कुराको तुलनामा कम महत्त्वको; अमुख्य; अप्रधान।

२. गुण जाहेर गर्ने; गुणबोधक।

३. मुख्य वा मूल अर्थबाट भिन्न; लाक्षणिक।

⟵ फेरि सूचीमा जानुहोस्