दोस्रो

[वि.]

१. क्रममा द्वितीय स्थानमा रहेको; पहिलोभन्दा पछिको; द्वितीय

२. प्रस्तुत विषयसँग सम्बन्ध नरहेको; अरू; अर्को; अन्य; स्त्री. दोस्री।